प्रस्थान 3:19 - पवित्र बाइबल19 “तर म जान्दछु मिश्रको राजाले तिमीहरूलाई जान दिनु हुँदैन कुनै महा-शक्तिले मात्र उहाँलाई जानु दिने बनाउनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तर मलाई थाहा छ, कि मिश्रको राजाले करमा परेर मात्र तिमीहरूलाई जान दिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 म जान्दछु कि मिश्रको राजाले करमा नपरुञ्जेल तिमीहरूलाई जान दिनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर म जान्दछु, शक्तिशाली हातले त्यसलाई बाध्य नगराएसम्म इजिप्टको राजाले तिमीहरूलाई जान दिनेछैन। Viz kapitola |