Online Bible

- Reklamy -




प्रस्थान 3:17 - पवित्र बाइबल

17 उहाँले यसो भन्नु भयो तिमीहरूलाई मिश्रबाट बाहिर निकाल्नु हुनेछ, अनि विभिन्न जातिहरूको भूमिमा लानु हुनेछन् जस्तै कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरू अनि दूध र मह बगिरहेको भूमिमा पुर्याउनु हुनेछ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 मैले तिमीहरूलाई मिश्रको कष्‍टबाट निकालेर कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूको देश, एउटा दूध र मह बग्‍ने देशमा लैजाने निश्‍चय गरेको छु’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 मैले यो पक्‍का गरिसकेको छु कि म तिनीहरूलाई सताइएको मिश्रदेशदेखि तिनीहरूलाई निकाली लैजानेछु र एउटा धनी र मलिलो भूमि भएको देशमा पुर्‍याउनेछु। त्‍यस देश कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूको देश हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मैले तिमीहरूलाई इजिप्टको दुःखबाट बाहिर निकालेर कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देशमा ल्याउनलाई प्रतिज्ञा गरेको छु—जुन दूध र मह बग्ने देश हो।’

Viz kapitola kopírovat




प्रस्थान 3:17

Následuj nás:

Reklamy


Reklamy