प्रस्थान 3:14 - पवित्र बाइबल14 तब परमेश्वरले मोशालाई भन्नुभयो, “‘म जो हुँ त्यही हुँ’ तिनीहरूलाई भनिदेऊ, ‘म हुँ,’ भन्नेले तिमीलाई तिनीहरूकहाँ पठाएको हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ जो म हुँ।” फेरि उहाँले भन्नुभयो, इस्राएलीहरूलाई तैंले यसो भन्नू, “म हुँ” भन्नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 परमेश्वरले भन्नुभयो, “म जो हुँ, उही हुँ। तैँले तिनीहरूलाई भन्नू, ‘म हुँ भन्नुहुनेले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ, जो म हुँ। तैँले इस्राएलीहरूलाई भन्नू: ‘म हुँ भन्नेले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ ” Viz kapitola |