प्रस्थान 3:11 - पवित्र बाइबल11 तर मोशाले परमेश्वरलाई भने, “म कुनै एउटा त्यस्तो महान मानिस होइन। म कसरी त्यो मानिस हुन सक्छु जो फिरऊन कहाँ जान सक्छ र इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन सक्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर मोशाले परमेश्वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट ल्याउन सक्ने म को हुँ र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर मोशाले परमेश्वरलाई भने, “म को हुँ र? म कसरी राजाकहाँ गएर इस्राएलीहरूलाई निकाली ल्याउन सक्छु?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर मोशाले परमेश्वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने म को हुँ र?” Viz kapitola |