Online Bible

- Reklamy -




प्रस्थान 3:10 - पवित्र बाइबल

10 यसकारण अब म तिमीलाई फिरऊन कहाँ पठाउँछु। जाऊ अनि मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 यसकारण अब जा, मेरा प्रजा, अर्थात्‌ इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्‍याउन म तँलाई फारोकहाँ पठाउँदैछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 अब म तँलाई मिश्रदेशको राजाकहाँ पठाउँदै छु र तैँले मेरा प्रजालाई त्‍यसको देशदेखि डोर्‍याएर निकाली ल्‍याउनेछस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसकारण अब जा। म मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउन तँलाई फारोकहाँ पठाउँदैछु।”

Viz kapitola kopírovat




प्रस्थान 3:10

Následuj nás:

Reklamy


Reklamy