प्रस्थान 2:9 - पवित्र बाइबल9 फिरऊनकी छोरीले नानीकी आमालाई भनी, “यो नानी लैजाऊ अनि यसलाई हेरचाह गर र म तिमीलाई त्यसका निम्ति ज्याला दिनेछु।” तब आइमाईले नानीलाई लगी र उसलाई हेरचाह गरी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब फारोकी छोरीले तिनलाई भनिन्, “यस बालकलाई लगेर मेरो निम्ति दूध खुवाउने गर्, र म तेरो ज्याला दिनेछु।” यसैले ती स्त्रीले बालकलाई लगिन्, र त्यसलाई दूध खुवाउने गरिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 राजकुमारीले त्यस स्त्रीलाई भनिन्, “यो बालकलाई लगेर मेरो निम्ति दूध खुवाऊ अनि यसको स्याहारसुसार गर। म तिमीलाई ज्याला दिनेछु।” तिनले बालकलाई लगेर हुर्काइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 फारोकी छोरीले तिनलाई भनिन्, “यस बालकलाई लैजाऊ, र मेरा निम्ति दूध खुवाऊ र हेरचाह गर। म तिमीलाई ज्याला दिनेछु।” यसकारण त्यस स्त्रीले बालकलाई लिएर दूध खुवाउने गरिन्। Viz kapitola |