प्रस्थान 2:8 - पवित्र बाइबल8 फिरऊनकी छोरीले भनी, “हुन्छ, ल्याई देऊ।” यसर्थ त्यो केटी गएर त्यस नानीकी आफ्नै आमालाई लिएर आई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब फारोकी छोरीले त्यसलाई भनिन्, “हुन्छ, जा।” अनि त्यो ठिटी गएर बालककी आमालाई बोलाएर ल्याई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 राजकुमारीले भनी, “लौ हुन्छ।” केटी गएर बालककै आमालाई लिएर आई। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब फारोकी छोरीले जवाफ दिइन्, “हुन्छ, जाऊ।” अनि ती केटी गएर त्यस बालककी आमालाई लिएर आई। Viz kapitola |