Online Bible

- Reklamy -




प्रस्थान 2:6 - पवित्र बाइबल

6 राजकुमारीले ती डालो खोलिन् र त्यसभित्र एउटा बालकलाई रोइरहेको पाइन्। बालक रोइरहेकोमा त्यो राजकुमारी दुःखी भइन्। त्यसपछि तिनले थाहा पाइन् कि त्यो बालक कुनै हिब्रूको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनले त्‍यो खोल्‍दा बालकलाई देखिन्‌। त्‍यो बालक रोइरहेको थियो, अनि तिनले टिठ्याएर त्‍यसलाई हेरिन्‌ र भनिन्, “यो हिब्रूहरूको कोही एउटा बालक हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 राजकुमारीले टोकरी उघारेर हेरिन् र बालकलाई देखिन्। बालक रोइरहेको थियो र राजकुमारीको मनमा दया जाग्‍यो। उनले भनिन्, “यो कुनै एउटा हिब्रू बालक हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जब तिनले खोल्दा त्यस बालकलाई देखिन्; तब त्यो बालक रोइरहेको थियो, र उसप्रति दयाले भरिएर तिनले भनिन्, “यो त कुनै हिब्रूको बालक हो।”

Viz kapitola kopírovat




प्रस्थान 2:6

Následuj nás:

Reklamy


Reklamy