Online Bible

- Reklamy -




प्रस्थान 2:5 - पवित्र बाइबल

5 जब फिरऊनकी छोरी नील नदीमा नुहाउन आइन् तिनकी सेवीकाहरू नील नदीको छेउमा हिंडे, फिरऊनकी छोरीले डालो अग्ला निगालो घारिको बीचमा देखिन्। यसर्थ तिनले त्यो डालो ल्याउन तिनीहरू मध्ये एकजनालाई अह्राइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यसै बीचमा फारोकी छोरी नील नदीमा नुहाउनलाई आइन्‌। तिनका सहेलीहरूचाहिँ नदीको किनारमा टहल्‍न लागे। तिनले झाड़ीको बीचमा त्‍यो टोकरी देखिन्, र आफ्‍नी दासीलाई त्‍यो लिन पठाइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यसै बीचमा नदीमा नुहाउन राजाकी छोरी आइन्। उनका सुसारेहरू नदीको किनारमा टहलिन लागे। अचानक राजकुमारीले घाँस-पातका बीचका टोकरी देखिन् र एउटी दासीलाई त्‍यो लिन पठाइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब फारोकी छोरी नुहाउनलाई नील नदीमा आइन्, र तिनका दासीहरू नदीका किनारतिर हिँड्दैथिए। तिनले काँसघारीहरूका बीचमा टोकरी देखिन्, र आफ्नी दासीलाई त्यो लिन पठाइन्।

Viz kapitola kopírovat




प्रस्थान 2:5

Následuj nás:

Reklamy


Reklamy