Online Bible

- Reklamy -




प्रस्थान 2:4 - पवित्र बाइबल

4 त्यस नानीकी दिदीले बालकलाई के हुँदो रहेछ भनेर हेर्नको निम्ति केही टाढा बसी।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अनि बालककी दिदीचाहिँ त्‍यसलाई के हुँदोरहेछ भनेर हेर्नलाई टाढ़ामा उभिरही।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 बालककी दिदी केही टाढामा उभिएर त्‍यसलाई के हुन्‍छ भनी हेरिरहेकी थिई।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यसलाई के हुन्छ भनी त्यो हेर्नलाई तिनकी दिदी टाढामा उभिरहिन्।

Viz kapitola kopírovat




प्रस्थान 2:4

Následuj nás:

Reklamy


Reklamy