प्रस्थान 2:25 - पवित्र बाइबल25 परमेश्वरले इस्राएलका मानिसहरूको कष्टहरू देख्नु भयो अनि चाँडै तिनीहरूलाई सहायता गर्नु पर्ने उहाँले बुझ्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 यसैले परमेश्वरले इस्राएलीहरूमाथि नजर राख्नुभयो, र उहाँ तिनीहरूको अवस्थामा चिन्तित हुनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 उहाँले इस्राएलीहरूलाई हेर्नुभयो र तिनीहरूको निम्ति फिक्री गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 यसकारण परमेश्वरले इस्राएलीहरूमाथि दृष्टि लगाउनुभयो, र तिनीहरूको वास्ता गर्नुभयो। Viz kapitola |