Online Bible

- Reklamy -




प्रस्थान 2:24 - पवित्र बाइबल

24 परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नु भयो र उहाँले अब्राहाम, इसहाक अनि याकूबसित गर्नु भएको करार सम्झनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 परमेश्‍वरले तिनीहरूको सुस्‍केरा सुन्‍नुभयो, र अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको आफ्‍नो करार सम्‍झनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 परमेश्‍वरले तिनीहरूको विलाप सुन्‍नुभयो र आफूले अब्राहाम, इसहाक र याकूबसँग गर्नुभएका करारलाई सम्‍झनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तब परमेश्‍वरले तिनीहरूको सुस्केरा सुन्‍नुभयो; अनि उहाँले अब्राहाम, इसहाक र याकोबसित बाँध्नुभएको आफ्नो करार सम्झनुभयो।

Viz kapitola kopírovat




प्रस्थान 2:24

Následuj nás:

Reklamy


Reklamy