प्रस्थान 2:23 - पवित्र बाइबल23 धेरै समय बिते पश्चात् मिश्रका राजाको मृत्यु भयो। तर इस्राएलका मानिसहरू अझै कठोर काम गर्नु बाध्य थिए। यसकारण तिनीहरूले सहायताको निम्ति प्रार्थना गरे अनि तिनीहरूको प्रार्थना परमेश्वरले सुन्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 धेरै दिन बितेपछि मिश्रका राजा मरे। इस्राएली जातिले दासत्वको कारण सुस्केरा हालेर पुकारा गर्न लागे। दासत्वको बन्धनमा तिनीहरूले गरेको पुकारा परमेश्वरकहाँ पुग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 धेरै वर्षपछि मिश्रका राजा मरे तर इस्राएलीहरू कमारा काममा पेलिएर अझै कराइरहेका थिए र सहायताको निम्ति पुकार गर्न लागे। तिनीहरूको पुकार परमेश्वरकहाँ पुग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 समय बितेपछि इजिप्टका राजा मरे। आफ्ना दासत्वमा इस्राएलीहरूले सुस्केरा हाले; अनि पुकार गर्न थाले। दासत्वको कारण तिनीहरूले सहायताको लागि गरेको चीत्कार परमेश्वरकहाँ पुग्यो। Viz kapitola |