Online Bible

- Reklamy -




प्रस्थान 2:22 - पवित्र बाइबल

22 सिप्पोरा गर्भवती भई अनि एउटा छोरा जन्माइ मोशाले आफ्नो छोरोको नाउँ गेर्शोम राखे किनभने मोशा त्यस भूमिमा अपरिचित थिए जो उनको थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 सिप्‍पोराले एक जना छोरो जन्माइन्, र मोशाले त्‍यसको नाउँ गेर्शोम राखे, किनकि तिनले भने, “म विदेशमा प्रवासी भएर बसेको छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 सिप्‍पोराले एउटा छोरो जन्‍माइन्। मोशाले, “म यस देशमा परदेशी छु,” भने र त्‍यसको नाम गेर्शोम राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 सिप्पोराले एउटा छोरा जन्माइन्, र मोशाले “म अर्काको मुलुकमा प्रवासी भएँ” भनेर त्यसको नाम गेर्शोम राखे।

Viz kapitola kopírovat




प्रस्थान 2:22

Následuj nás:

Reklamy


Reklamy