प्रस्थान 2:20 - पवित्र बाइबल20 यसकारण रूएलले आफ्नी छोरीहरूलाई भने, “त्यो मानिस कहाँ छ? किन तिमीहरूले उसलाई एक्लै छोड्यौ? उसलाई यहाँ बोलाऊ अनि उसले हामीसँगै खाओस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब उनले आफ्ना छोरीहरूलाई भने, “तिनी कहाँ छन्? किन तिमीहरूले ती मानिसलाई छोड़ेर आयौ? जाओ, र हामीसित खान तिनलाई बोलाएर ल्याओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “उनी कहाँ छन्?” बुबाले छोरीहरूलाई सोधे, “किन त्यस असल मानिसलाई त्यहीँ छोडेर आयौ? जाओ, उनलाई हामीसँग खानपान गर्न डाकेर ल्याओ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 उनले आफ्ना छोरीहरूलाई सोधे, “अनि तिनी कहाँ छन्? तिमीहरूले तिनलाई किन छोडिदियौ? तिनलाई खानलाई निम्तो देऊ।” Viz kapitola |