Online Bible

- Reklamy -




प्रस्थान 2:18 - पवित्र बाइबल

18 तब ती केटीहरू तिनीहरूको बाबु रूएलकहाँ गए तिनीहरूका बाबुले तिनीहरूलाई सोधे, “किन आज तिमीहरू यति चाँडै घरमा आएकाछौं?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 जब तिनीहरू आफ्‍ना बुबा रूएलकहाँ आए तब उनले सोधे, “तिमीहरू कसरी आज यति चाँड़ै आयौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तिनीहरू घर फर्की आएपछि बुबाले सोधे, “आज कसरी तिमीहरू यति चाँडै आयौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जब ती ठिटीहरू आफ्ना पिता रूएलकहाँ फर्किए, तब तिनले तिनीहरूलाई सोधे, “आज तिमीहरू कसरी यति चाँडो फर्कियौ?”

Viz kapitola kopírovat




प्रस्थान 2:18

Následuj nás:

Reklamy


Reklamy