प्रस्थान 2:17 - पवित्र बाइबल17 तर त्यहाँ केही भेंडा गोठालाहरू जो त्यहाँ थिए केटीहरूलाई पछ्याउने चेष्टा गरे। यसकारण मोशाले केटीहरूलाई बँचाए अनि पानी झिके र पशुहरूलाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसै बीचमा गोठालाहरू आएर तिनीहरूलाई धपाउन लागे। तर मोशा उठेर तिनीहरूलाई सहायता गरे, र तिनीहरूका भेड़ाबाख्राहरूलाई पानी खान दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर केही गोठालाहरूले यित्रोका छोरीहरूलाई लघारे। तब मोशाले ती केटीहरूको बचाउ गरे र तिनीहरूका भेडाबाख्राहरूलाई पानी खुवाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब त्यहाँ केही गोठालाहरू पनि आए र तिनीहरूलाई धपाए; तर मोशा उठे, र तिनीहरूलाई सहायता गरे, र तिनीहरूका बगाललाई पानी पिउन दिए। Viz kapitola |