प्रस्थान 2:16 - पवित्र बाइबल16 त्यहाँ एक जना मिद्यान पूजाहारी बस्थे जसका सातवटी छोरीहरू थिए। छोरीहरू तिनीहरूका पिताका भेंडाहरूका लागि त्यही कुवामा पानी निकाल्न आए। तिनीहरूले डुँडमा पानी भर्ने प्रयास गरिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मिद्यानका पूजाहारीका सात जना छोरीहरू थिए। तिनीहरू त्यहाँ पानी भर्नलाई आए, र आफ्ना बुबाका भेड़ाबाख्रालाई पानी खुवाउन डूँड़ भर्न लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मिद्यानका एक जना पुजारीका सात जना छोरीहरू थिए। आफ्ना पिताका बगाललाई पानी खुवाउन तिनीहरू इनारमा आए, र पानी उघाउँदै डुँडमा भर्न लागे। Viz kapitola |