Online Bible

- Reklamy -




प्रस्थान 2:15 - पवित्र बाइबल

15 मोशाद्वारा हत्या गरेको विषयमा फिरऊनले पनि थाह पाए, अनि उसलाई मार्ने निश्चय गरे। यसकारण मोशाले आफैंलाई फिरऊन देखि बाँच्नको निम्ति भागेर मिद्यानमा गए। जब मोशा मिद्यानमा पुगे ऊ कुनै कुवाको नजिक बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 फारोलाई यो कुरा थाहा भयो र उनले मोशालाई मार्ने विचार गरे। तब मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्‍यहाँ एउटा कूवानेर बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15-16 यो कुरो राजाले पनि चाल पाएर तिनले मोशालाई मार्ने चेष्‍टा गर्न लागे; तर मोशा भागेर गई मिद्यान देशमा बस्‍न थाले। एक दिन मोशा एउटा इनारको छेउमा बसिरहेका थिए। मिद्यानको पूजाहारी यित्रोका सात वटी छोरीहरू पानी भर्न आए र आफ्‍ना बुबाका भेडा-बाख्राले पिउने पानीका डुँडहरू भर्न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जब फारोले यो सुने, तब उनले मोशालाई मार्न खोजे; तर मोशा फारोदेखि भागेर गए, र मिद्यानमा बस्‍न लागे; अनि त्यहाँ तिनी एउटा इनारको छेउमा बसे।

Viz kapitola kopírovat




प्रस्थान 2:15

Následuj nás:

Reklamy


Reklamy