प्रस्थान 2:12 - पवित्र बाइबल12 मोशाले चारैतिर हेरे र त्यहाँ कोही अरू मानिसहरू नभएकाले त्यस मिश्री मानिसलाई मारेर बालुवा तल पुरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब तिनले यताउता हेरे, र कोही पनि नदेख्दा त्यस मिश्रीलाई मारेर बालुवामा पुरिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मोशाले चारैपट्टि हेरे, उनलाई कसैले हेरेको थिएन। त्यस मिश्रीलाई मारेर त्यसको लाश उनले बालुवामा पुरिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनले यताउता हेरे, र कोही पनि नदेखेपछि तिनले त्यस इजिप्टियनलाई मारे, र त्यसलाई बालुवामा पुरिदिए। Viz kapitola |