Online Bible

- Reklamy -




प्रस्थान 2:11 - पवित्र बाइबल

11 जब मोशा बढेर ठूलो भए, उनी बाहिर गए अनि हिब्रू, आफ्ना मानिसहरूलाई कठिन काम गर्न लगाएको देखे। एक दिन मोशाले एकजना मिश्री मानिसले एकजना हिब्रू मानिसलाई हिर्काउँदै गरेको देखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जब मोशा ठूला भए तब तिनी आफ्‍ना भाइबन्‍धुहरूकहाँ गए, र तिनीहरूले गरेका कठिन काम देखे। तिनले आफ्‍ना भाइबन्‍धुहरूमध्‍ये एक जनालाई, अर्थात्‌ एक जना हिब्रूलाई एक जना मिश्रीले हिर्काइरहेको देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मोशा ठूलो भएपछि आफ्‍ना भाइ-बन्‍धु इस्राएलीहरूकहाँ गए र त्‍यहाँ तिनीहरूले दु:ख गरेर धेरै काम गरेको देखे। त्‍यहाँ मोशाले आफ्‍नै एक जना इस्राएली भाइलाई एउटा मिश्रीले कुटिरहेको देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मोशा ठूलो भएपछि एक दिन तिनी आफ्ना मानिसहरूकहाँ गए, र तिनीहरूले कठोर परिश्रम गरेको देखे। तिनले एक जना इजिप्टियनले हिब्रू जातिको एक जनालाई हिर्काइरहेको देखे।

Viz kapitola kopírovat




प्रस्थान 2:11

Následuj nás:

Reklamy


Reklamy