Online Bible

- Reklamy -




प्रस्थान 2:10 - पवित्र बाइबल

10 त्यो नानी हुर्कियो अनि केही समयपछि त्यस आइमाईले राजकुमारीलाई नानी दिई। त्यो राजकुमारीले नानी ग्रहण गरी अनि त्यो नानीलाई उसले पानीबाट तानेर निकालेको हुनाले त्यसको नाउँ मोशा राखी।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 बालक ठूलो भएपछि तिनले त्‍यसलाई फारोकी छोरीकहाँ ल्‍याइन्, र त्‍यो तिनको छोरो भयो। तिनले त्‍यसको नाउँ मोशा राखिन्, किनकि तिनले भन्‍थिन्, “मैले यसलाई पानीबाट निकालेकी हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 बालक निकै हुर्केपछि तिनले राजकुमारीकहाँ पुर्‍याइन्। राजकुमारीले बालकलाई आफ्‍नै छोरो बनाई काखमा लिइन्। उनले भनिन्, “मैले यसलाई पानीबाट निकालें र म यसको नाम मोशा राख्‍दछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 बालक ठूलो भएपछि तिनले त्यसलाई फारोकी छोरीकहाँ लगिन्, र ऊ तिनको छोरा भयो, र “मैले उसलाई पानीबाट बाहिर निकालेकी हुँ” भन्दै तिनले उसको नाम मोशा राखिन्।

Viz kapitola kopírovat




प्रस्थान 2:10

Následuj nás:

Reklamy


Reklamy