प्रस्थान 15:9 - पवित्र बाइबल9 “शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु, म तिनीहरूको सम्पूर्ण सम्पत्ति लुट्नेछु। म मेरो तरवार निकाल्नेछु र तिनीहरूलाई पराजित गर्नेछु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “शत्रुले धाक लगायो, ‘म तिनीहरूलाई खेदेर भेट्टाउनेछु, लुटिएका मालहरू म बाँड्नेछु। तिनीहरूमा म टन्न भोज गर्नेछु। म मेरो तरवार थुत्नेछु, र मेरो हातले तिनीहरूलाई नष्ट पार्नेछु।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेदेर पक्रनेछु; म तिनीहरूको धन-सम्पत्ति बाँडचुँड गरी लिनेछु; म मेरो तरवार थुती निकालेर तिनीहरूका सबै थोक लिनेछु।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 शत्रुले घमण्ड गर्यो, ‘म तिनीहरूलाई खेद्नेछु, म तिनीहरूलाई भेट्नेछु। म लुटिएका सामानहरू बाँड्नेछु; म तिनीहरूलाई निल्नेछु। म आफ्नो तरवार थुत्नेछु, र मेरो हातले तिनीहरूलाई नाश पार्नेछु।’ Viz kapitola |