Online Bible

- Reklamy -




प्रस्थान 15:8 - पवित्र बाइबल

8 तपाईंको नाकबाट निस्केको सासले पानीलाई एक ठाउँमा थुपारी दियो। बगिरहेको पानी पर्खाल झैं उभियो। समुद्रको गहिराइ सतहमा ठोस बनियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तपाईंका नाकको सासले पानीको थुप्रो लाग्‍यो, उर्लिंदो पानी एकै थुप्रो भई पर्खालजस्‍तो स्‍थिर भई उभियो, गहिरो पानी समुद्रको बीचमा जम्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तपाईंले समुद्रलाई फुक्‍नुभयो र पानीको अग्‍लो रास लाग्‍यो; त्‍यो पर्खालजस्‍तो भएर खडा भयो; समुद्रको गहिरो भाग कडा भएर जम्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तपाईंका नाकको सासको वेगले पानी एक ठाउँमा थुप्रो लाग्यो, तरङ्गले भरिएका पानीहरू दृढ पर्खालझैँ खडा भए; गहिरो पानी समुद्रको गहिराइमा जमिहाल्यो।

Viz kapitola kopírovat




प्रस्थान 15:8

Následuj nás:

Reklamy


Reklamy