प्रस्थान 15:7 - पवित्र बाइबल7 आफ्नो महान महिमामा तपाईंले ती मानिसहरूको नाश गर्नु भयो, जसले तपाईंको विरोध गरे। तपाईंको रीसले परालको आगोले झैं तपाईंका शत्रुहरूलाई जलायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तपाईंका विरुद्धमा उठ्नेहरूलाई तपाईंका गौरवको उच्चतामा तपाईंले तल झार्नुभयो। तपाईंले आफ्नो जल्दो क्रोध प्रकट गर्नुभयो, र त्यसले उनीहरूलाई ठोसाझैँ भस्म पार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 आफ्नो गौरवपूर्ण विजयले तपाईंले शत्रुहरूलाई हराउनुहुन्छ; तपाईंको रिस आगोझैँ बल्दछ र तिनीहरूलाई परालझैँ भस्म पार्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “तपाईंका गौरवको महानतामा तपाईंले विरोधीहरूलाई फ्याँकिदिनुभएको छ। तपाईंले आफ्नो क्रोधको ज्वाला पोख्नुभयो; जसले तिनीहरूलाई परालझैँ भस्म पार्यो। Viz kapitola |