प्रस्थान 15:6 - पवित्र बाइबल6 “तपाईंको दाहिने बाहुली अद्भूत शक्तिशाली छ। हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुको विनाश गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा प्रतापी थियो, हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुहरूलाई चकनाचूर पार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हे परमप्रभु, तपाईंको दाहिने हातमा डरलाग्दो शक्ति छ; त्यसले शत्रुहरूलाई चकनाचुर पार्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हे याहवेह, तपाईंको दाहिने हात, शक्तिमा गौरवशाली थियो। हे याहवेह, तपाईंको दाहिने हातले, शत्रुलाई चकनाचुर पारेको छ। Viz kapitola |