Online Bible

- Reklamy -




प्रस्थान 15:4 - पवित्र बाइबल

4 उहाँले फिरऊनका रथहरू, र सेनालाई समुद्रमा मिल्काई दिनु भयो। फिरऊनका अत्यन्तै असल सैनिकहरू लाल समुद्रमा डुबे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 फारोका रथहरू र उनका सेनालाई समेत उहाँले समुद्रमा फालिदिनुभएको छ। फारोका सर्वश्रेष्‍ठ अधिकृतहरू लाल समुद्रमा डुबे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मिश्रका सेना र रथहरूलाई उहाँले समुद्रमा फालिदिनुभयो; त्‍यसका सबैभन्दा असल अधिकृतहरू लाल समुद्रमा डुबे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 फारोका रथहरू र तिनका सेनालाई उहाँले समुद्रमा फालिदिनुभएको छ। फारोका सर्वोत्तम पदाधिकारीहरू लाल समुद्रमा डुबाइएका छन्।

Viz kapitola kopírovat




प्रस्थान 15:4

Následuj nás:

Reklamy


Reklamy