Online Bible

- Reklamy -




प्रस्थान 15:27 - पवित्र बाइबल

27 तब मानिसहरू एलीमतिर लागे। एलीममा बाह्रवटा जलस्रोत र सत्तरीवटा खजूरको रूखहरू थिए। यसर्थ मानिसहरूले त्यस पानीको नजिक आफ्नो छाउनी बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 अनि तिनीहरू एलीममा आइपुगे, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका बोटहरू थिए। तिनीहरूले त्‍यही पानीनेर पाल टाँगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 भोलिपल्‍ट तिनीहरू एलीममा आइपुगे, त्‍यहाँ बाह्रवटा पानीका मूलहरू र सत्तरीवटा खजूरका बोटहरू थिए। त्‍यही पानीनिर तिनीहरूले पाल टाँगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यसपछि तिनीहरू एलीममा आइपुगे, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। तिनीहरूले त्यहीँ पानीको नजिक पाल टाँगे।

Viz kapitola kopírovat




प्रस्थान 15:27

Následuj nás:

Reklamy


Reklamy