Online Bible

- Reklamy -




प्रस्थान 15:24 - पवित्र बाइबल

24 मानिसहरू मोशासित गुनासो पोख्न थाले। मानिसहरूले भने, “अब हामीहरूले के पिउने छौं?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 यसकारण मानिसहरू “हामीले के पिउने?” भनेर मोशासित गनगनाउन लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 मानिसहरू मोशासित गनगनाउन थाले र भने, “अब हामी के पिउने?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यसकारण मानिसहरू मोशाको विरुद्धमा यसो भन्दै गनगन गर्न थाले, “हामीले के पिऔँ?”

Viz kapitola kopírovat




प्रस्थान 15:24

Následuj nás:

Reklamy


Reklamy