प्रस्थान 15:23 - पवित्र बाइबल23 तीन दिनपछि ती मानिसहरू मारामा आइपुगे। मारामा पानी त थियो तर पिउँन नसकिने तीतो थियो। (यसकारण मानिसहरूले त्यस ठाउँको नाउँ मारा राखे।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 अनि मारा भन्ने ठाउँमा आएपछि माराको पानी तिनीहरूले खान सकेनन्, किनकि त्यो तीतो थियो। (यसैले त्यसको नाउँ मारा भयो।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तब तिनीहरू मारा भनिने ठाउँमा पुगे तर त्यहाँको पानी यति तितो थियो कि तिनीहरू कसैले पनि पिउन सकेनन्। त्यसैकारण त्यसको नाम मारा राखिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 जब तिनीहरू मारा आइपुगे, तिनीहरूले त्यहाँको पानी पिउन सकेनन्; किनकि त्यो तितो थियो। (त्यसैकारण त्यस ठाउँलाई मारा भनिन्छ।) Viz kapitola |