Online Bible

- Reklamy -




प्रस्थान 15:22 - पवित्र बाइबल

22 मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरुभूमितिर डोर्याउने गरे। तिनीहरू मरुभूमिमा तीन दिनसम्म यात्रा गरे। तिनीहरूले पिउने पानी कतै भेटेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रबाट अगि डोराएर लगे, र तिनीहरू शूरको उजाड़-स्‍थानतिर लागे। उजाड़-स्‍थानमा हिँड्‌दा तीन दिनसम्‍म तिनीहरूले पानी पाएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरुभूमितिर डोर्‍याइ लगे। तीन दिनसम्‍म तिनीहरू मरुभूमिको बीचबाट गए र पिउने पानी पाएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तब मोशाले इस्राएललाई लाल समुद्रबाट लगे, र तिनीहरू शूरको उजाडस्‍थानभित्र पसे। तीन दिनसम्म तिनीहरू उजाडस्थानमा पिउने पानीविना यात्रा गरे।

Viz kapitola kopírovat




प्रस्थान 15:22

Následuj nás:

Reklamy


Reklamy