Online Bible

- Reklamy -




प्रस्थान 15:21 - पवित्र बाइबल

21 “परमप्रभुप्रति गीत गाऊ! उहाँले महान कार्य गर्नु भएको छ। उहाँले घोडाहरू र सवारहरूलाई समुद्रमा फ्याँकिदिनु भयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 मिरियम यसो भन्‍दै गाउन लागिन्‌: “परमप्रभुको स्‍तुति गाओ, किनभने उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्‍यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 मिरियमले यसरी गाइन्– “परमप्रभुलाई स्‍तुति गान गर किनभने उहाँले एउटा गौरवपूर्ण विजय गर्नुभएको छ; उहाँले घोडाहरूलाई सवारहरूसँगै समुद्रमा फालिदिनुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 मिरियमले यसरी गीत गाउन थालिन्: “याहवेहका निम्ति गाओ; किनकि उहाँ अति उच्‍च पारिनुभएको छ। घोडा र त्यसको सवार दुवैलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”

Viz kapitola kopírovat




प्रस्थान 15:21

Následuj nás:

Reklamy


Reklamy