प्रस्थान 15:20 - पवित्र बाइबल20 त्यसपछि हारूनकी दिदी महिला अगमवादिनी मरियमले खैंजडी समातिन् मरियम र अरू स्त्रीहरू गाउन र नाँच्न थाले। मरियमले यी शब्दहरू दोहर्याइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्त्रीहरू पनि खैँजड़ी लिएर नाच्दै तिनका पछिपछि निस्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 हारूनकी दिदी ईश्वरवाणी बोल्ने मिरियमले हातमा खैँजडी लिइन् र अरू स्त्रीहरू नाच्दै, खैँजडी बजाउँदै तिनको पछिपछि लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब हारूनकी दिदी अगमवादिनी मिरियमले आफ्नो हातमा एउटा खैँजडी लिइन्; अनि अरू स्त्रीहरू पनि खैँजडी लिएर नाच्दै तिनको पछि-पछि लागे। Viz kapitola |