प्रस्थान 15:16 - पवित्र बाइबल16 जब मानिसहरूले तपाईंको शक्ति चाल पाउँछन् तिनीहरू भयभीत हुनेछन्। जबसम्म तपाईंका मानिसहरू पार हुँदैनन्, तिनीहरू चट्टान जस्ता हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 हे प्रभु, तपाईंका प्रजा पार नहोउञ्जेल, तपाईंले किन्नुभएका प्रजा पार नहोउञ्जेल तपाईंका पाखुराको शक्तिले उनीहरू पत्थरझैँ अचल रहनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरूमा डर र भयले छाएको छ। हे परमप्रभु! तिनीहरूले तपाईंको शक्तिलाई देख्दछन्, तपाईंले दासत्वदेखि छुटाउनुभएका, तपाईंका प्रजाहरू हिँडेर पार नभएसम्म तिनीहरू डरले असहाय भएर उभिरहन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 उनीहरूलाई आतङ्क र डरले छोप्नेछ। हे याहवेह, तपाईंका प्रजा पार नहोउन्जेल, तपाईंले किन्नुभएका यी प्रजा पार नहोउन्जेल— तपाईंका पाखुराको शक्तिले उनीहरू पत्थरझैँ अचल हुनेछन्। Viz kapitola |