प्रस्थान 15:15 - पवित्र बाइबल15 एदोमका प्रमुखहरू डरले काम्नेछन्, मोआबका प्रमुखहरू डरले काम्नेछन्। कनानीहरूले तिनीहरूको साहस हराउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 एदोमका अधिपतिहरू भयभीत हुनेछन्, मोआबका नेताहरूलाई कम्पले पक्रनेछ। कनानका सारा बासिन्दाहरू पग्लनेछन्, डर र त्रास उनीहरूमाथि पर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 एदोमका अगुवाहरू डरले अति आत्तिएका छन्; मोआबका बलिया मानिसहरू थरथरी काँप्दै छन्; कनानबासीहरूले साहस हराएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 एदोमका अगुवाहरू भयभीत हुनेछन्; मोआबका शक्तिशाली अगुवाहरू काँप्नेछन्; कनानका सारा मानिसहरू बिलाइजानेछन्; Viz kapitola |