Online Bible

- Reklamy -




प्रस्थान 15:14 - पवित्र बाइबल

14 “अरू राष्ट्रहरूले यो कथा सुन्ने छन् र तिनीहरू डराउने छन्। पलिश्तीका मानिसहरू डरले काम्ने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 जातिहरूले सुन्‍नेछन्‌ र काम्‍नेछन्‌। पलिश्‍त देशमा वास गर्नेहरूलाई पीडाले पक्रनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 जाति-जातिले सुनेका छन् र तिनीहरू डरले काँप्‍दछन्, पलिश्‍तीहरू भयभीत भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 जातिहरूले सुन्‍नेछन् र काँप्नेछन्; पलिश्तीहरूलाई वेदनाले पक्रनेछ।

Viz kapitola kopírovat




प्रस्थान 15:14

Následuj nás:

Reklamy


Reklamy