प्रस्थान 15:12 - पवित्र बाइबल12 तपाईं आफ्नो दाहिने बाहुली तेर्साउनु हुन्छ, अनि पृथ्वीलाई नाश गर्नु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तपाईंले आफ्नो दाहिने बाहुली पसार्नुभयो, र पृथ्वीले उनीहरूलाई निलिहाल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तपाईंले दाहिने हात पसार्नुभयो र पृथ्वीले हाम्रा सबै शत्रुहरूलाई निलिहाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “तपाईंले आफ्नो दाहिने हात पसार्नुभयो; अनि पृथ्वीले हाम्रा शत्रुहरूलाई निलिहाल्यो। Viz kapitola |