प्रस्थान 15:11 - पवित्र बाइबल11 “के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्? अँह, तपाईं झैं अन्य देवता कतै छैनन्- तपाईं आश्चर्यपूर्ण र पवित्र हुनुहुन्छ! तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ! तपाईं अचम्मको काम गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 हे परमप्रभु, देवताहरूमा तपाईंझैँ को छ र? पवित्रतामा अति महान्, महिमामा भययोग्य, र उदेकका कर्म गर्नुहुने तपाईंझैँ को छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “परमप्रभु, देवताहरूमध्ये तपाईंझैँ को होला? पवित्रतामा तपाईंझैँ अचम्मको को होला? कसले तपाईंले झैँ उदेकको र शक्तिको काम गर्न सक्ला? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हे याहवेह, देवी-देवताहरूमा तपाईंजस्तो को छ र? पवित्रतामा अति गौरवशाली, महिमामा भययोग्य, र अद्भुत कार्यहरू गर्नुहुने अरू को छ र? Viz kapitola |