प्रस्थान 15:10 - पवित्र बाइबल10 तर तपाईंले तिनीहरूमाथि फुकिदिनु भयो अनि तिनीहरू समुद्रमा ढाकिए। तिनीहरू नाप्न नसकिने गहिरो समुद्रमा डुबे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर तपाईंले आफ्नो सास फुक्नुभयो, र समुद्रले उनीहरूलाई छोप्यो। शक्तिशाली समुद्रमा उनीहरू सीसाझैँ डुबे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर परमप्रभु, तपाईंले एकपल्ट फुकिदिनुभयो र मिश्रीहरू डुबिगए; डरलाग्दो पानीमा तिनीहरू सिसाझैँ डुबिगए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर तपाईंले आफ्नो सास फुक्नुभयो; र समुद्रले तिनीहरूलाई ढाकिहाल्यो। तिनीहरू शक्तिशाली पानीमा सिसाझैँ डुबे। Viz kapitola |