प्रस्थान 14:8 - पवित्र बाइबल8 इस्राएलका मानिसहरू निडर साथ बढिरहेका थिए, तर परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइ दिनु भयो, यसर्थ उसले इस्राएलीहरूलाई खेद्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अनि परमप्रभुले मिश्रका राजा फारोको हृदय कठोर पारिदिनुभयो, र उनले साहससँग हिँड़िरहेका इस्राएलीहरूलाई खेदे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभुले राजाको मन कठोर गराउनुभयो र तिनले इस्राएलीहरूलाई खेदे, जो विजयी बनेर अगाडि गइरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेहले इजिप्टका राजा फारोको हृदय कठोर पारिदिनुभयो, र तिनले साहससित अगि बढिरहेका इस्राएलीहरूलाई खेदे। Viz kapitola |