प्रस्थान 14:7 - पवित्र बाइबल7 उसले आफ्नो सर्वश्रेष्ठ मानिसहरूमध्ये 600 जना अनि आफ्नो सारा रथहरू लिए। प्रत्येक रथमा एकजना अधिकारी थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 उनले छ सय असल-असल रथहरू र मिश्रका अरू सारा रथहरू र ती सबैमाथिका अधिकृतहरू पनि लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनी आफ्ना सबैभन्दा असल ६०० रथहरू र तिनका कप्तानहरूसमेत र अरू सबै रथहरू लिएर तिनीहरूका पछि लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनले आफ्ना उत्तम रथहरूमध्ये छ सय वटा लिए, र साथमा इजिप्टका अरू सबै रथहरूमाथि पदाधिकारीहरू सवार गराए। Viz kapitola |