प्रस्थान 14:6 - पवित्र बाइबल6 यसर्थ फिरऊनले आफ्नो रथ ठीक पार्यो अनि आफूसँगै आफ्नो मानिसहरूलाई लियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अनि उनले आफ्नो रथ तयार गरेर आफ्नो सेनालाई साथमा लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 राजाले आफ्नो लडाइँका रथ र सेनालाई तयार पारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण तिनले आफ्नो रथ तयार गराए, र आफ्नो सेना आफूसित लिए। Viz kapitola |