प्रस्थान 14:5 - पवित्र बाइबल5 इस्राएलका मानिसहरू भागे भन्ने समाचार फिरऊनले थाहा पायो। जब फिरऊन र उसका अधिकारीहरूले पनि यो खबर सुने, तिनीहरूले के गरेका थिए त्यस विषयमा आफ्नो विचार बद्ली गरे। फिरऊनले भने, “हामीहरूले किन इस्राएली मानिसहरूलाई तिनीहरूको दासत्वबाट जान दियौं?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब मिश्रका राजाकहाँ ती मानिसहरू भागेका खबर पुग्यो तब तिनीहरूप्रति फारो र उनको अधिकारीहरूको मन बद्लियो। उनीहरूले भने, “यो हामीले के गर्यौं? इस्राएलीहरूलाई त हाम्रो सेवा गर्न नलगाएर छोड़ी पो दिएछौं!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 जब मिश्रका राजाकहाँ इस्राएलीहरू भागे भन्ने खबर पुग्यो, तब तिनले र तिनका भारदारहरूले आफ्नो मन फेरेर यसो भने, “हामीले के गर्यौं हँ? हामीले इस्राएलीहरूलाई भाग्न दियौं र हाम्रा दास-दासीहरू गुमायौं!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब इजिप्टका राजालाई ती मानिसहरू भागे भनी बताइयो, फारो अनि तिनका अधिकारीहरूले तिनीहरूको विषयमा आफ्ना मन बदली गरे, र भने, “हामीले यो के गर्यौँ? हामीले इस्राएलीहरूलाई जान दिएर तिनीहरूको सेवा गुमायौँ!” Viz kapitola |