Online Bible

- Reklamy -




प्रस्थान 14:4 - पवित्र बाइबल

4 म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अनि म फारोको हृदय कठोर पार्नेछु र त्‍यसले इस्राएलीहरूलाई खेद्‌नेछ। तर फारो र त्‍यसको सारा सेनाद्वारा म आफ्‍नो लागि महिमा पाउनेछु, र मिश्रीहरूले म नै परमप्रभु हुँ भनी थाहा पाउनेछन्‌।” तब इस्राएलीहरूले त्‍यसै गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 म त्‍यसको मन कठोर गराउनेछु र त्‍यसले तिमीहरूलाई खेद्‌नेछ; तर त्‍यो र त्‍यसको सेनामाथि विजय गर्नेछु र मेरो महिमा हुनेछ। तब मिश्रीहरूले परमप्रभु म नै हुँ भनी जान्‍नेछन्।” इस्राएलीहरूले त्‍यसै गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि म फारोको हृदय कठोर पार्नेछु, र त्यसले तिनीहरूलाई खेद्नेछ। तर म फारो र त्यसका सेनाद्वारा आफ्नो महिमा लिनेछु, र इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।” यसकारण इस्राएलीहरूले त्यसै गरे।

Viz kapitola kopírovat




प्रस्थान 14:4

Následuj nás:

Reklamy


Reklamy