Online Bible

- Reklamy -




प्रस्थान 14:31 - पवित्र बाइबल

31 इस्राएलका मानिसहरूले परमप्रभुको महाशक्ति थाह पाए जब उहाँले मिश्रका सेनाहरूलाई परास्त गर्नु भयो। यसकारण मानिसहरू परमप्रभुसित डराए। तिनीहरूले फेरि परमप्रभु र उहाँका सेवक मोशामाथि विश्वास गर्नु थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 परमप्रभुले मिश्रीहरूमाथि गर्नुभएको त्‍यो ठूलो काम जब इस्राएलीहरूले देखे, तब तिनीहरूले परमप्रभुको भय माने, र परमप्रभु र उहाँका दास मोशामाथि विश्‍वास गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 परमप्रभुले आफ्‍नो महान् शक्तिले मिश्रीहरूको हार गराउनुभएको देखेर इस्राएलीहरूले परमप्रभुको डर माने। तिनीहरूले परमप्रभु र उहाँको दास मोशामाथि विश्‍वास गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 जब याहवेहले इजिप्टियनहरूको विरुद्धमा महान् शक्ति देखाउनुभएको इस्राएलीहरूले देखे, तब मानिसहरू याहवेहसित डराए र आफ्नो भरोसा याहवेह र उहाँका सेवक मोशामाथि राखे।

Viz kapitola kopírovat




प्रस्थान 14:31

Následuj nás:

Reklamy


Reklamy