Online Bible

- Reklamy -




प्रस्थान 14:3 - पवित्र बाइबल

3 फिरऊनले सोच्नेछ इस्राएलका मानिसहरू मरुभूमिमा हराए छन्। अनि उसले सोच्नेछ मानिसहरूको जाने ठाउँ छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 फारोले इस्राएलीहरूका विषयमा भन्‍नेछन्, ‘तिनीहरू त अलमल्‍ल परी मुलुक घुमिरहेछन्, र उजाड़-स्‍थानले तिनीहरूलाई थुनिदिएछ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तब मिश्रका राजाले इस्राएलीहरू यही देशमा डुलिरहेका छन् र मरुभूमिले तिनीहरूको बाटो थुनिदिएको छ भनी ठान्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 फारोले विचार गर्नेछ, ‘इस्राएलीहरू त उजाडस्थानमा थुनिएर अलमलमा परी देशमा भौँतारिरहेका छन्।’

Viz kapitola kopírovat




प्रस्थान 14:3

Následuj nás:

Reklamy


Reklamy