प्रस्थान 14:29 - पवित्र बाइबल29 समुद्रको पानी भाग-भाग भएर इस्राएलीहरूको दाहिने र देब्रेपट्टि उभियो र इस्राएलका मानिसहरू सूख्खा जमीनमा हिंडेर पारि गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तर इस्राएलीहरूचाहिँ समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए। पानीचाहिँ तिनीहरूका दाहिने र देब्रेतिर पर्खाल भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तर इस्राएलीहरू समुद्रमा दुवैपट्टि पानीका पर्खालका बीचबाट ओबानो भूमिमा हिँडेर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तर इस्राएलीहरू त तिनीहरूका दाहिने र देब्रेतिर पानीका पर्खाल भएकाले समुद्रबाट ओबानो जमिन भएर गए। Viz kapitola |