Online Bible

- Reklamy -




प्रस्थान 14:28 - पवित्र बाइबल

28 त्यसको पानी पहिलाको स्थानमा फर्कियो अनि रथ र घोडाहरू सबैलाई डुबायो। फिरऊनका सम्पूर्ण सेनाहरू जो इस्राएलीहरूलाई खेद्‌दै आएका थिए डुबेर नष्ट भए। तिनीहरू कोही पनि बाँचेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 पानी फर्केर आयो र रथहरू, घोड़चढ़ीहरू, अर्थात्‌ इस्राएलका पछिपछि आएका फारोका जम्‍मै सेनालाई छोप्‍यो; र उनीहरूमध्‍ये एउटै पनि बाँचेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 पानी फर्केर आयो, रथ, सारथी र इस्राएलीहरूलाई खेद्दै समुद्रमा पसेका सारा मिश्री सेनालाई डुबायो एक जना पनि बाँचेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 पानी फर्केर आयो, र इस्राएलीहरूलाई समुद्रमा पछिबाट लखेट्ने रथहरू र घोडसवारहरू, फारोका सम्पूर्ण सेनालाई ढाकिदियो। तिनीहरूमध्ये एउटै पनि बाँचेनन्।

Viz kapitola kopírovat




प्रस्थान 14:28

Následuj nás:

Reklamy


Reklamy