Online Bible

- Reklamy -




प्रस्थान 14:26 - पवित्र बाइबल

26 तब परमप्रभुले मोशालाई भन्नु भयो, “समुद्रमाथि तिम्रो लहुरो उठाऊ जसले गर्दा पानी मिश्रहरूका घोडाहरू र रथहरूमाथि फर्केर जाऊन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात समुद्रमाथि पसार्, र मिश्रीहरू र उनीहरूका रथहरू र घोड़चढ़ीहरूमाथि त्‍यो पानी फेरि बढ़ेर आओस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 परमप्रभुले मोशालाई भन्‍नुभयो, “समुद्रमाथि आफ्‍नो हात पसार्‌ र मिश्रीहरू र तिनका रथ र सारथीहरूमाथि पानी उर्ली आउनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तब याहवेहले मोशालाई भन्‍नुभयो, “पानी फेरि इजिप्टियनहरू, तिनीहरूका रथहरू र घोडसवारहरूमाथि पछिल्तिर फर्केर ओइरियोस् भनेर तेरो हात समुद्रमाथि पसार्।”

Viz kapitola kopírovat




प्रस्थान 14:26

Následuj nás:

Reklamy


Reklamy