Online Bible

- Reklamy -




प्रस्थान 14:24 - पवित्र बाइबल

24 एकाबिहानै परमप्रभुले बादल अनि आगोको खाँबोबाट मिश्रका सेनालाई हेर्नु भयो। अनि उहाँले तिनीहरूलाई आक्रमण गर्नु भयो अनि पराजित पार्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 अनि रातको पछिल्‍लो पहरमा परमप्रभुले मिश्रीहरूको सेनालाई आगो र बादलको खम्‍बाबाट हेर्नुभयो, र मिश्रीहरूको सेनालाई अलमल्‍ल गराइदिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 बिहान हुनुअघि आगो र बादलका खम्‍बाबाट परमप्रभुले मिश्री सेनालाई हेर्नुभयो र तिनीहरू डरले अत्‍यन्‍तै भयभीत भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 मिरमिरे बिहानी याहवेहले आगो र बादलको खामोबाट इजिप्टका सेनालाई तल हेर्नुभयो र तिनीहरूलाई अलमल पारिदिनुभयो।

Viz kapitola kopírovat




प्रस्थान 14:24

Následuj nás:

Reklamy


Reklamy